काठमाडौं । कर्णाली प्रदेशमा यो वर्षकाे दशैंका लागि ५० हजार खसी-बोका र भेडा-च्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयले खसी-बोका र भेडा-च्याग्रा निर्यात हुँदा करिब ६० करोड भन्दा बढी भित्रिएको जनाएको छ । प्रदेशका ४ वटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्यै, सल्यानको कालिमाटी काल्चे […]