काभ्रे । रोपेको १५ दिनमा नै डढुवा लागेर धान मर्न थालेपछि काभ्रे पनौतीका कृषक चिन्तित भएका छन् । खोपासी फाँटमा लगाइएको एक्ले धान, मनसुनी खुमल चार, ताइचिन जस्ता अधिकांश धानमालाई जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरुले बोट खाएको कृषकको गुनासो छ । कहिले पानी समयमा नपर्ने, कहिले बिउ नपाइने र कहिले मल […]