नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकामा खानेपानीका नौवटा योजना छन्। यद्यपि कुनै पनि योजना सम्पन्न भएका छैनन्। यहाँ एघार वर्षदेखिका योजना अलपत्र अवस्थामा छन्। घर अगाडि बनेको खानेपानीको ट्यांकी हेरेर बसेका छन्, नरैनापुरवासी। नरैनापुरमा यो वर्ष सुख्खा लाग्यो। खानेपानीका नौवटा ट्यांकीबाट पानी निकाल्न सकेको भए स्थानीयले शुद्ध पानी पिउन त पाउँथे नै, खेतमा सिंचाई गरेर किसानलाई ठूलो […]