संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –६ सागममा पहिरोले एक घर पुरिएको छ । लगातार बर्षासँगै आएको पहिरोले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको छ । गएराति साढे ८ बजे घर माथिबाट आएको पहिरोले राईको घर पुरिएको खाँदबारी नगरपालिका–६ का वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए । मानविय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए । […]
The post खाँदबारीमा पहिरोले एक पुरियो, चिचिलामा १० घर विस्थापित appeared first on राजधानी राष्ट्रिय दैनिक.