सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । ५८ वर्षीय रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुन् । उनी हालै सम्पन्न निर्वाचनमा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि प्रदेश प्रमुख देवराज जोशीले दिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कृषिमन्त्रीको नियुक्ति कहिले हुन्छ ?

कैलाली । नयाँ सरकार गठन भएको ६ महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारमा अहिलेसम्म भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन् । पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यो बेला माओवादीका खगराज भट्ट र एमालेकै सन्तोष शर्मा थापा बिना विभागीय मन्त्रीमा नियुक्त भए […]

सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ आज

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीबाट बाहिरिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पुस २७ गते मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त भएका थिए । सत्ता गठबन्धन भित्र रहेका माओवादी , […]

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले कहिले लिन्छन् विश्वासको मत ?

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल विश्वासको मत कहिले लिने भन्ने बारे अझै अनिश्चित छन् । नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय नगरेका कारण विश्वासको मत लिने मित तय नभएको हो । पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । तर, […]

सुदूरपश्चिममा मुख्यमन्त्री एमालेलाई सभामुखमा माओवादी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बुधबार साँझ नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार रावल मुख्यमन्त्रीमा नियुक्त हुनभएको हो । रावललाई मुख्यमन्त्रीमा नियुक्त गर्न नेकपा (माओवादी केन्द्र) का ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ सदस्यको समर्थन रहेको …

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेतासमेत रहेका राजेन्द्रसिंह रावल राजनीतिककर्मीसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित छ्न्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आएका रावलको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा बुबा दानसिंह र आमा कलादेवीको सन्तानका रूपमा २०२१ जेठ १६ गते भएको हो। मुख्यमन्त्री रावलले आधारभूत […]

राजेन्द्रसिंह रावल : सुदूरपश्चिम बुझेका प्राज्ञिक मुख्यमन्त्री

एमाले पोलिटव्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज रावललाई केपी ओलीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउने गरी नै समानुपातिक प्रणालीमार्फत सांसद बन्न आग्रह गरेका थिए । रावलले पनि पार्टी अध्यक्षको त्यो आग्रह काट्न सकेनन् र प्रदेशसभा सदस्य हुँदै मुख्यमन्त्रीमा नियुक्त भए ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।एमालेका संसदीय दलका नेता रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । रावल कञ्चनपुरबाट समानुपातिकतर्फबाट एमालेको […] The post सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिममा एमालेका रावल मुख्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीसमक्ष उनले २९ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाकाे एक गरी २९ जना सांसदको समर्थन पाउनुभएका रावललाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । आज बुधवार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्...