कैलाली । नयाँ सरकार गठन भएको ६ महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारमा अहिलेसम्म भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन् । पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यो बेला माओवादीका खगराज भट्ट र एमालेकै सन्तोष शर्मा थापा बिना विभागीय मन्त्रीमा नियुक्त भए […]