काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेतासमेत रहेका राजेन्द्रसिंह रावल राजनीतिककर्मीसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित छ्न्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आएका रावलको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा बुबा दानसिंह र आमा कलादेवीको सन्तानका रूपमा २०२१ जेठ १६ गते भएको हो। मुख्यमन्त्री रावलले आधारभूत […]