कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल विश्वासको मत कहिले लिने भन्ने बारे अझै अनिश्चित छन् । नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय नगरेका कारण विश्वासको मत लिने मित तय नभएको हो । पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । तर, […]