नक्कली नोट सहित ३ जना पक्राउ

सुनसरीको ईनरुवा नगरपालिका-४ स्टार होटल अगाडिबाट १ हजार रुपैयाँ दरको ४ सय १५ थान नेपाली नक्कली नोट सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१९ बस्ने ६६ वर्षीय  टेक बहादुर तामाङ, हरिनगर गाउँपालिका-२ बस्ने २४ वर्षीय नजिम साफि र धरान उपमहानगरपालिका-१७ बस्ने महेन्द्र तामाङ रहेका छन् । नक्कली जाली नोटको कारोबार भईरहेको भन्ेब सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट काजमा पोको पारी राखेको उक्त नक्कली नोट फेला पारी पक्राउ गरेक...

सम्बन्धित सामग्री

नक्कली नोटसहित ३ जना पक्राउ

बाराको आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नेपाली एक हजार रुपैयाँ दरको नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो । ३ सय ४० थान नक्कली नोटसहित सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसमेत ३ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय

बारामा ठूलो परिणाममा नक्कली नोटसहित ३ जना पक्राउ

२४ असोज, बारा । बाराबाट प्रहरीले ठूलो परिणाममा नक्कली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार राज्यका २५ वर्षीय रञ्जित कुमार मुखिया, बारा कलैया उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय सैनुल्लाह अंसारी, बारा सिम्रौनगढ नगरपालिका–२ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिनलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ९ लाख रुपैयाँको नक्कली नोट बरामद […]

एक हजारको नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही महानगरपालिका-२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेका छन् ।उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा

विराटनगरबाट भारतीय नक्कली नोट सहित ३ जना पक्राउ

मोरङ। विराटनगरबाट भारतीय नक्कली नोट सहित ३ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका– १३ बाट नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन्।

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

काठमाडौँ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले सोमवार नक्कली नोट छाप्ने मेसिनसहित ३ जना दाजुभाईलाई  पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती (विपुलचोक) बस्ने दोलखाका २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली ...

करोडौंको नक्कली नोटसहित ३ जना पक्राउ :: Pahilopost.com

काठमाडौं : प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले विभिन्न स्थानबाट तीन जनालाई नक्कली नोट सहित पक्राउ गरेको हो। ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ परिसरका एसएसपी विश्वराज पोखरेलले पहिलोपोस्टसँग भने, ‘अहिलेसम्म २ करोड रुपैयाँभन्दा बढी नक्कली नोट भेटिएको छ।’  नक्कली