काठमाडौँ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले सोमवार नक्कली नोट छाप्ने मेसिनसहित ३ जना दाजुभाईलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती (विपुलचोक) बस्ने दोलखाका २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली ...