२४ असोज, बारा । बाराबाट प्रहरीले ठूलो परिणाममा नक्कली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार राज्यका २५ वर्षीय रञ्जित कुमार मुखिया, बारा कलैया उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय सैनुल्लाह अंसारी, बारा सिम्रौनगढ नगरपालिका–२ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिनलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ९ लाख रुपैयाँको नक्कली नोट बरामद […]