९ मंसिर, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले त्रिभुवन विश्वविद्यालयका आंशिक/करार प्राध्यापकहरुलाई विना प्रतिष्पर्धा स्थायी नगर्न चेतावनी दिएको छ । राजनीतिक आडमा त्रिभुवन विश्वविद्यालयमा विभिन्न समयमा आंशिक÷करारमा नियुक्ति भएका प्राध्यापकहरुलाई व्यवस्थापन गर्ने बहानामा मेरिट र प्रतिष्पर्धाभन्दा बाहिर गएर स्थायी गरिए आन्दोलन गर्ने चेतावनी अनेरास्ववियूको छ । अनेरास्ववियूले बिहीबार त्रिविका उपकुलपतिलाई ध्यानाकर्षणपत्र बुझाउँदै […]