हुम्लामा यस्तो छ चुनावी प्रतिष्पर्धा

सिमकोट – स्थानीय तह निर्वाचनमा हुम्लाका सात वटै गाउँपालिकामा दुई पक्षीय प्रतिष्पर्धा हुने देखिएको छ। यो प्रतिष्पर्धा कतै गठबन्धन र नेकपा एमालेका बिच हुने देखिएको छ भने कतै गठबन्धन र स्वतन्त्रका बिच हुने देखिएको हो। उत्तरी नाम्खा गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्र प्रेम लामा र काँग्रेसबाट टिकट नभएपछि स्वतन्त्र उम्मेदवार दिएका सूर्य लामाका […]