भोटका लागि नगदै बाँड्ने प्रतिष्पर्धा

विज्ञ भन्छन्– देशले आर्थिक भार थेग्न सक्दैनपछिल्ला वर्षमा सरकारबीच वितरणमुखी बजेट बाँडफाँटमा प्रतिष्पर्धा देखिएको छ । पुँजी निर्माणमा लगानी गर्नुभन्दा पनि भोट बटुल्न र लोकप्रियता हासिल गर्न नगदै रकम वितरण गर्नमा प्रतिष्पर्धा देखिएको हो ।आर्थिक वर्ष २०५१-०५२ मा वृद्ध भत्ताको रूपमा सुरु भएको भत्ता दिने प्रचलन चालू आर्थिक वर्षको प्रतिष्थापन विधेयकसम्म आइपुग्दा अझै बढ्दै गएको […]