नेपालबाट संयुक्त अरब इमिरेट्स (यूएई)हुँदै कुवेत, ओमान, साउदी अरेबिया, बहराइन र इराकसम्म नेपाली महिलाहरूको तस्करी भइरहेको छ । तैपनि तालुकदार निकायले यसलाई रोक्न ठोस कदम चालेको देखिँदैन । राम्रो तलबको लोभ देखाएर भिजिट भिसामार्फत बिचौलियाले नेपाली महिलाहरूलाई युद्धग्रस्त देशसम्म पुर्याउने गरेका छन् । एक दशकभन्दा बढी समयदेखि कुवेतमा रहेर काम गरिरहेको मैले यसबारे...