जानकी टेक्नोलोजी प्रालिलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स- आइसिटी २०२२’ अवार्ड प्रदान गरिएको छ । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई उक्त अवार्ड प्रदान गरेको हो ।
आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले उक्त पुरस्कार...