आत्मरतिमा सीमित गठबन्धन, मूल मुद्दामा मौन

पाँच दलीय गठबन्धन सरकारले जनतालाई प्रचूर सेवा सुविधा दिएको, कोरोना संक्रमण अन्त्य गरेको, लकडाउन हटाउन सफल भएको जस्ता विषयहरु उपलब्धिमूलक भएको जनाएको छ । मंगलबार सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि पाँच दलका शीर्ष नेताहरुद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेखख गरिएको छ । सो बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र …

सम्बन्धित सामग्री

बलात्कारको मुद्दामा हदम्याद नराख्न पक्ष–प्रतिपक्ष एकमत

काठमाडौं, असार ७ । सत्ताधारी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित कांग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । ‘मूल ऐनको दफा २२९ मा संशोधन गरी जबरजस्ती करणीजस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको व्यवस्था […]

बलात्कार मुद्दामा हदम्याद हटाउन संशाेधन प्रस्ताव

सत्ताधारी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासहित काँग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् ।मूल ऐनको दफा २२९ मा संशोधन गरी जबरजस्ती करणीजस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको व्यवस्था हटाउनु पर्ने काँग्रेस सांसदहरूको संशोधन प्रस्तावमा उल्लेख छ भने यसअघि दर्ता भएको पाण्डे समूहको प्रस्तावमा पनि सोही आशय व्यक्त ग

बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री

काठमाडौँ,१६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने बताएका छन् । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हकअधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने […]

बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसदमा चाँडै प्रस्तुत गरिने बताएका छन् । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हक अधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने […]

एमाले महाधिवेशनमा प्रधानमन्त्रीको सम्बोधन : संवाद र सहकार्यमा जोड

१० मंसिर, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताएका छन् । शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् । ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य […]

किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

काठमान्डाैं / सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ । सर्वोच्च अदालतले दैनिकरुपमा नभइ साताको एक वा दुई... The post किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ? appeared first on Purbeli News.

दुर्घटनामा ज्यान गुमाएका नेपालीको परिवारलाई मूल प्रवाहले दिलायो क्षतिपूर्ति

हैदराबाद । सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली युवा सन्तबहादुर सिञ्जालीको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले क्षतिपुर्ती दिलाएको छ । पाल्पा पूर्वखोला गाउँपालिका ६ घर भै हाल हैदराबाद महानगरपालिका अन्तर्गत चैतन्यपुरीमा अबस्थित अमरावती होटल एण्ड रेस्टुरेण्टमा कार्यरत ४० वर्षीय सन्तबहादुर सिञ्जाली डिउटीबाट आफ्नो कोठातिर फर्किने क्रममा सुपर्जा अस्पतालको एम्बुलेन्सले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदराबाद नगर समिति अन्तर्गत आटोनगर यल्बिनगर एरिया समितिका सदस्य रामप्रसाद पन्तलाई प्राप्त भएपछी उहाँले समाजका केन्द्रीय सचिव प्रेम पौडेल, मध्य दक्षिण क्षेत्रीय सदस्य रतनसिंह र क्षेत्रीय सदस्य कृष्ण बहादुर थापालाई जानकारी गराउनु भएको थियो । उक्त घटनाको जानाकारी पाउनासाथ केन्द्रीय सचिव प्रेम पौडेल, क्षेत्रीय सदस्य रतनसिंह, क्षेत्रीय सदस्य कृष्णबहादुर थापा र रामप्रसाद पन्थ सहितको टोली तुरुन्तै घटना स्थलमा पुगेको थियो । उक्त अस्पतालको मेनेजमेन्टसँग लामो वार्तापछि क्षतिपुर्ती निश्चित नभएसम्म मृतकको शव नबुझ्ने अडान प्रतिनिधि मण्डलले लिएको थियो । दुई दिनसम्म अस्पताल प्रशासन र पुलिस प्रशासनसँगको लगातार वार्ता पश्चात् मृतकका परिवारलाई ३ लाख १५ हजार क्षतिपुर्ती दिने र बाँकी एम्बुलेन्सको इन्सुरेन्स भएकोले इन्सुरेन्सको लागि मुद्दा लड्ने सहमती भएको थियो । यहि ९ जनबरी २०२१ का दिन इन्सुरेन्समा २५ लाखको डिमाण्ड सहितको मुद्दा दायर गर्न वकिल समेतको व्यवस्था मिलाई १० जनवरी २०२१ का दिन १९ वर्षीय छोरा संजु सिञ्जालीलाई उक्त रकम हस्तान्तरण गरिएको छ । काजकृया गरि फर्कने गरि सुनौलीसम्म बसको समेत व्यवस्था समाजको पहलमा गरिएको थियो । र उहाँहरुकै आफन्त कमल दर्लामीको जिम्मा लगाएर स्वदेश पठाइएको केन्द्रीय सचिव प्रेम पौडेलले जानकारी दिनुभएको छ । स्मरण रहोस्ः उक्त मुद्दामा अस्पताल प्रशासनले पुलिस प्रशासनसँगको मिलेमतोमा पीडितहरुलाई धम्क्याउने र क्षतिपुर्ती बिना नेपाल फिर्ता पठाउनेसम्मको षड्यन्त्र गरेको संगठनका नेता कार्यकर्ताहरुले थाहा पाएका थिए । मूल प्रवाहका प्रतिनिधि मण्डलले तत्काल क्षतिपुर्ती र इन्सुरेन्सको मुद्दा समेत आफ्नै मातहतमा गर्ने चट्टानी अडान लिएपछी अन्ततः उनीहरु झुक्न बाध्य भएका थिए । मूल प्रवाहले मृतकको परिवारलाई क्षतीपुर्ती र ...

पूर्व प्रधानन्यायाधीशहरुले मुख खोल्नु ऐतिहासिक महत्वको परिघटनाः बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले चार पूर्व प्रधानन्यायाधीशहरुले गम्भीर राष्ट्रिय मुद्दामा मुख खोल्नु ऐतिहासिक महत्वको परिघटना भएको बताएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा बताएका हुन् ।भट्टराईले जब देशको मूल कानून भनिने संविधानमाथि बन्चरो चल्छ त्यसबेला कुनै सचेत नागरिक चुप लागेर बस्न नसक्ने बताउँदै आ–आफ्नो ठाउँबाट ओली प्रतिगमनको प्रतिरोध गर्न आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘जब देशको मूल कानू