टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेका छन् । सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सहजताका लागि निःशुल्क गरिएका...

सम्बन्धित सामग्री

प्रदेश १ को नाम विराट प्रदेश राख्न माग

राजवंशी समाज उत्थान समितिले बिहीबार विराटनगरमा आयोजना गर्न लागेको १६ औं बृहत भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेको हो।...

संस्कृतिविद् जोशीको जन्मकुण्डली अध्ययन गरेर संग्रहालयमा राख्न पहल

काठमाडौं– संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्रहालयमै राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार निधन भएको थियो ।  जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्रहालयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी दिए […]

प्रदेश नं १ को नाम किराँत राख्न माग

इलाम -किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले राससलाई जानकारी दिए । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । […]

प्रदेश नं १ को नाम किराँत राख्न माग

किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले जानकारी दिए । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि ल्याइने प्रतिवद्धता पत्रमा पनि यो विषय पार्न राजनीतिक दलसँग यायोक्खाले माग गरेको छ । किर

परदेशमा आफ्नो श्रीमानले काम गर्ने कम्पनीबारे जानकारी राख्न पर्ने रहेछ

सन्तोषी मजकोटी, तनहुँ ।  हामी परदेशीका श्रीमती धेरैलाई विदेशमा श्रीमान् कुन कम्पनीमा काम गर्छन् भन्ने कुरा थाहा हुँदैन । यो काम गर्छन् भन्ने जानकारी भए पनि कम्पनी कुन हो, कुन लोकेसनमा पर्छ, साथीभाइ को को हुन्, म्यानेजर, सुपरभाइजर को छन् भन्ने  कुरामा हामीले खासै वास्तै नगरिँदो रहेछ । मलाई पनि केही समय अघिसम्म थाहा थिएन । जब म मेरो गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बसेँ तब पो झसङ्ग भएँ । कक्षामा पढाउने सरले श्रीमानको बारेमा सोध्दा पो अनुभव भयो मलाई त श्रीमान् गएको देश बाहेक केही पनि थाहा रहेन...

आफैँ भोट हाल्न नसक्ने मतदाताले सहयोगी राख्न सकिने

काठमाडौं : निर्वाचन आयोगले आफैं भोट खसाल्न नसक्ने मतदातालाई सहयोगी राख्न सकिने व्यवस्था गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी राख्न सकिने भएको जानकारी दिएका हुन्।त्यस्ता व्यक्तिले अनुमति मागेमा मतदान अधिकृतलाई मतदान गर्न गोप्य स्थानमा जान अनुमति दिनुपर्ने प्रावधान रहेको छ।अनुमति दिँदा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाता हो वा होइन यकिन गर्न भन

पल शाहलाई थुनामै राख्न अदालतको आदेश

काठमाडौं : जिल्ला अदालत नवलपुरले पल (पूर्णविक्रम) शाहलाई पूर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। नाबालिगलाई बलात्कारको आरोप लागेका शाहलाई अदालतले तनहुँ कारागारमा राख्न आज आदेश दिएको हो।नवलपुर अदालतले पनि जिल्ला अदालत तनहुँकै आदेश दोहोर्‍याएको छ। न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। नवलपुर अदालतबाट तनहुँ कारागार नै लैजाने आदेश भएको प्रवक्ता एवं तहसिलदार लालबहादुर क्षेत्रीले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अदालतल

प्रचण्डको प्रतिवेदनमा सुझाव राख्न १५ मिनेटको समय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ । मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइएको नेता हरिवोल गजुरेलले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्न पाउनेछन् । त्यस्तै बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार पार्टी कमिटीमा समानुपातिक समावेशी संख्या मिलाउन ५ सदस्यीय समिति गठन

नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न प्रस्ताव

काठमाडौँ- नेपालको बैदेशिक रोजगारीका प्रमुख गन्तव्यमुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ। विभिन्न  ७ देशमा प्रहरी सहचारी राख्न गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। यूएई, मलेसिया, कतार, साउदी अरबसहित चीन र बंगलादेशमा पनि प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको छ। यसैगरि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ […]

२ नम्बर प्रदेशको नाम ‘जानकी’ राख्न एमालेको प्रस्ताव

नेकपा एमालेले २ नम्बर प्रदेशको नाम जानकी प्रदेश राख्न प्रदेश सभामा प्रस्ताव गरेको छ । प्रदेशसभा सचिवालयको सूचना अनुसार एमालेले जानकी प्रदेश नाम राख्न गरेको प्रस्ताव सचिवालयमा दर्ता गराएको एमाले संसदीय दलका नेता शत्रुधन महतो लोकान्तरलाई जानकारी दिए । प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधामसहित पश्चिममा मिथिला माध्यमिकी परिक्रमा सडक, पूर्वमा कमला नदी, उत्तरमा ढल्केबर र दक्षिणमा भारतीय सीमासम्मको क्षेत्रलाई प्रस्ताव गरिएको महतोले बताए । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदे...