आफैँ भोट हाल्न नसक्ने मतदाताले सहयोगी राख्न सकिने

काठमाडौं : निर्वाचन आयोगले आफैं भोट खसाल्न नसक्ने मतदातालाई सहयोगी राख्न सकिने व्यवस्था गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी राख्न सकिने भएको जानकारी दिएका हुन्।त्यस्ता व्यक्तिले अनुमति मागेमा मतदान अधिकृतलाई मतदान गर्न गोप्य स्थानमा जान अनुमति दिनुपर्ने प्रावधान रहेको छ।अनुमति दिँदा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाता हो वा होइन यकिन गर्न भन

सम्बन्धित सामग्री

भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्थाहरू ?

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफैँ मत हाल्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यलाई मत हाल्ने अनुमति पाउने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई […]