काठमाडौँ, ४ फागुन । लोकतन्त्र र उदार समाजवादी व्यवस्थाले दिएको अधिकार क्षेत्रभित्र रही सूचना प्रविधिको तीव्रतर विकासले आमसञ्चारका अनेकन माध्यमहरु आएका छन् । छापामाध्यमदेखि अत्याधुनिक इन्टरनेट सञ्जालसम्म आइपुग्दा आमसञ्चारका माध्यममा आएको आमूल परिवर्तनसँगै सञ्चार प्रक्रियामा पनि व्यापक परिवर्तन आएको छ । एकतर्फी सञ्चारप्रणाली क्रमशः भत्किँदै गइरहेका छन् । यद्यपि, आमसञ्चारको सबैभन्दा पुरानो माध्यम छापालाई नै […]