भूत भगाउने पर्व ; गठामुंगः पर्व (फोटो फिचर)

शनिवार घण्टाकर्ण अथवा गठेमंगल पर्वको अवसरमा काठमाडौंको किलागलमा राक्षस प्रतिक मान्छेलाई नर्कटमा राखी तानेर नजिकको खोलामा लग्दै स्थानीय नेवार समुदायका युवाहरू ।  साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिवार उपत्यकाका नेवार समुदायले घर शान्तिको कामना गर्दै भूत भगाउने पर्वको रूपमा  घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलन अनुसार गठामुंगः (गठेमंगल) पर्व मनाए ।  यो पर्वका लागि धेरै भन्दा धेरै फलामका औंठीको किनबेच हुन्छ । फलामको औंठी लगाए भूत भाग्ने जनविश्वास छ ।  तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान 

सम्बन्धित सामग्री

गठामुंगः भूत मन्छाउन भन्दै किन जलाइन्छ खोला, चौबाटो र नगरबाहिर लगेर घण्टाकर्ण?

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाएका छन् । साथै आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाएका छन् । भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने चलन छ । यहाँको […]

भक्तपुरमा गठामुंगःको रौनक (फोटोफिचर)

घण्टाकर्ण चतुर्दशीका अवसरमा मंगलबार नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाएका छन्। यही क्रममा भक्तपुरका नेवार समुदायले पनि यो पर्व मनाएका छन्। घण्टाकर्ण पर्व मौलिक पर्व मध्येको एक...

काठमाडौं उपत्यकामा गठामुंगः पर्व मनाईँदै

भादगाउँ । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन । सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो ।

आज गठामुंग पर्व, नेवार समुदायले घरमा शान्तिको कामना गर्दै मनाउँदै

भादगाउँ – साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन्। सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार […]

गृह शान्तिको कामनामा मनाइँदै गठामुंगः पर्व

भादगाउँ : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै  गठामुंगः पर्व मनाउँदैछन्।सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो। आज उनीहरुले आफ्नो घरगृहमा शान्तिको कामना

नेवार समुदायले आज घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदै

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन । सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार […]

आज गठामुंगः पर्व मनाईँदै, यस्तो छ साँस्कृतिक महत्व

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन । सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार …

गृह शान्तिको कामनामा मनाइँदै गठामुंगः पर्व

भक्तपुर : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आइतबार काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन्। यस दिन नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घरघरबाट ...

गठामुंगः पर्व मनाउँदै नेवार समुदाय

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् ।

गठामुंगः पर्वमा 'भूतप्रेत' पन्छाउँदै भक्तपुरवासी, १० फोटो

भक्तपुर : राक्षसीस्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले देशभर आज गठामुंगः पर्व मनाउने गरेका छन्। नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विषेश महत्त्वका साथ यो पर्व मनाउने चलन छ। भक्तपुरमा पनि यो पर्व धुमधामका साथ मनाइएको छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठामुंगःलाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ। दुष्टात्मा र भ...