गठामुंगः पर्वमा 'भूतप्रेत' पन्छाउँदै भक्तपुरवासी, १० फोटो

भक्तपुर : राक्षसीस्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले देशभर आज गठामुंगः पर्व मनाउने गरेका छन्। नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विषेश महत्त्वका साथ यो पर्व मनाउने चलन छ। भक्तपुरमा पनि यो पर्व धुमधामका साथ मनाइएको छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठामुंगःलाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ। दुष्टात्मा र भ...

सम्बन्धित सामग्री

भूत भगाउने पर्व ; गठामुंगः पर्व (फोटो फिचर)

शनिवार घण्टाकर्ण अथवा गठेमंगल पर्वको अवसरमा काठमाडौंको किलागलमा राक्षस प्रतिक मान्छेलाई नर्कटमा राखी तानेर नजिकको खोलामा लग्दै स्थानीय नेवार समुदायका युवाहरू ।  साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिवार उपत्यकाका नेवार समुदायले घर शान्तिको कामना गर्दै भूत भगाउने पर्वको रूपमा  घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलन अनुसार गठामुंगः (गठेमंगल) पर्व मनाए ।  यो पर्वका लागि धेरै भन्दा धेरै फलामका औंठीको किनबेच हुन्छ । फलामको औंठी लगाए भूत भाग्ने जनविश्वास छ ।  तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान