काठमाडौं । कुमारी क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको एकाइ बाँडफाँट भएको छ । प्रतिएकाइ १० रुपैयाँ दरको १० करोड इकाई मध्ये १५ प्रतिशत, अर्थात् एक करोड ५० लाख एकाइ कोष प्रवर्द्धक कम्पनी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्कासनमार्फत ३५ करोड रकम बराबरको तीन करोड पचास […]