काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकातर्फ नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । देशका ११ उपमहानगरपालिका मध्ये कांग्रेसले नेपालगन्ज, बुटवल र इटहरी उपमहानगर गरी तीनवटा उपमहानगरको नेतृत्व हात पारेको हो । यस्तै, नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकासहित दाङकै तुलसीपुर उपमहानगर र बाराको कलैया उपमहानगरमा जित हात पारेको छ […]
The post उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर appeared first on राजधानी राष्ट्रिय दैनिक.