८ मंसिर, दार्चुला । महलिामाथि दुर्व्यबहार गरेको आरोपमा निर्वाचन केन्द्रमा खटिएका दार्चुलाका एक मतदान सहायक अधिकृत पक्राउ परेका छन् ।
व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवं गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ …