जनकपुरधाम । सर्लाहीमा एक मतदान अधिकृत पक्राउ परेका छन् । बलरा नगरपालिकामा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले रुख चिह्नमा छाप लगाएको आरोप लागेको छ । मतदातालाई पनि रुखमै मत हाल्न सिकाएको आरोपपछि पक्राउ गरिएको हो ।
उक्त घटनाका कारण केही समय स्थगित भएको मतदान अहिले पुनः...