नवलपरासीको निर्वाचन क्षेत्र नं. २ को (क) अन्तर्गत सुनवल नगरपालिकाको एक मतदान केन्द्रका मतदान अधिकृत पक्राउ परेका छन् । सुनवल नगरपालिकाको वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज ...
पश्चिम नवलपरासीबाट प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाएर विवाद गरेको आरोपमा सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराह मतदानस्थलमा खटिएका मतदान अधिकृत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–४ जितपुर घर भएर पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने क्रममा मापसे गरेर उनले मुख्य निर्वाचन अधिकृतसँग विवाद गरे
जनकपुरधाम । सर्लाहीमा एक मतदान अधिकृत पक्राउ परेका छन् । बलरा नगरपालिकामा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले रुख चिह्नमा छाप लगाएको आरोप लागेको छ । मतदातालाई पनि रुखमै मत हाल्न सिकाएको आरोपपछि पक्राउ गरिएको हो ।
उक्त घटनाका कारण केही समय स्थगित भएको मतदान अहिले पुनः...
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ मा सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्।मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। दुईवटा मतमा छाप हानिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो।उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको हो। ५ मिनेट भित्रै उनले २ वटा मतपत्रमा रूख छापमा मोहोर लगाएको स्थानीय पोल एजेन्टले बत
मत दुरुपयोग गरेको आरोपमा सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृत पक्राउ परेका छन् । वडा नम्बर ३ स्थित गाउँपालिका भवन मतदान केन्द्रका उनलाई पक्राउ गरिएको हो ।
मतदान अधिकृत राजकिशोर साह ...
सर्लाही । सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमुक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर […]
काठमाडौँ- सर्लाहीको बलरा नगरपालिकामा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिइएको हो। वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सर्लाहीका एसपी प्रवीण पोखरेलले मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए। अहिले उक्त स्थानमा […]
सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु गर्ने प्रयास भईरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो । पक्राउ परेका मतदान अधिकृत साहलाई
मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जनता मावि बोधी भञ्ज्याङ्गको ख केन्दका मतदान अधिकृत जिल्ला प्रहरीको नियन्त्रणमा छन् । फेदीखोला गाउँपालिका स्थित स्वास्थ्य चौकीमा सिअहेव छैठौ तहमा कार्यरत होमबहादुर गुरुङ आइतबार बिहानै नियुक्ति पत्र, रकम र मतदानका आवश्यक सामाग्रीहरु बुझ्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए ।
व्यास गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रुपमा खटिएका सुरेशसिंह बिष्टलाई महिलामाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्
८ मंसिर, दार्चुला । महलिामाथि दुर्व्यबहार गरेको आरोपमा निर्वाचन केन्द्रमा खटिएका दार्चुलाका एक मतदान सहायक अधिकृत पक्राउ परेका छन् ।
व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवं गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ …