श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा
श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गर्नुभएको छ ।
कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । सन् २००९ मा महिन्दा राजापाक्ष टापु
एजेन्सी । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो । […]
एजेन्सी । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे शुक्रबार राति सिंगापुर एयरलाइन्सबाट स्वदेश फर्किएका छन् । ७३ वर्षीय राजापाक्षे बैंककबाट सिंगापुर हुँदै ७ हप्तापछि श्रीलंका फर्किएका हुन् ।
आज भदौ ३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १९, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा ‘ग्रिनकार्ड’ का लागि आवेदन श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भाग्नु परेका गोटावायले अमेरिका […]
काठमाडौँ- श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भाग्नु परेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेका हुन् । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ । श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी […]
काठमाडौँ । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षेले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेका हुन् । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएका समाचारमा उल्लेख गरिएको छ । श्रीलंकाको तर्फबाट रूसका लागि पूर्वराजदूत उदयाङगा विरातुंगाले उनी अमेरिका […]
श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी 'ग्रीन कार्ड' का लागि आवेदन दिनुभएको छ । देशमा गएकाे जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भर्नुभएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरिएको छ ।
श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनुभएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिनु हुने विरातुङ्गाले थाइल्यान्ड फर्किने उहाँक...
श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनाले बताउनुभएकाे छ ।
आज मङ्गलवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्धनाले पूर्वराष्ट्रपति राजापाक्षे औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उहाँ लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताउनुभयाे । गएकाे असार २९ गते राजापाक्षे श्रीलङ्काबाट माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुग्नुभएकाे थियाे ।
सिङ्गापुर पुगेको भोलिपल्ट उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे । त्यही दिन सभामुख महि...