काठमाडौं । रौतहटबाट ०४६ सालमा भरतपुर–६, पारसनगरमा आएका जीवशलाल राहुतले २० बिघा जमिन भाडामा लिई वार्षिक ८० हजार तिरेर खेती गर्दै आएका छन् । उनको परिवारमा रहेका २३ जनाकै मुख्य आम्दानीको स्रोत खेतीपाती नै हो । सिँचाइ मोटरको प्रयोगले धान रोपेका उनले खेत गोडेर सके पनि मल पाएका छैनन् । उनी सर्वाेदय सहकारीका सदस्य पनि हुन् । उनले भने, […]