काठमाडौं : सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर भाडामा बसेर सरकारी वा सामुदायिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलनसम्बन्धी सूचना जारी गर्याे।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाे वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत दिन भन्दै विद्युतीय चुलाेका लागि ०७८ फागुन २५ गतेभित्र निवेदन बुझाउन भनेको थियो। त्यहीअनुसार विद्यार्थ