बाइस किलोग्राम चरेश बरामद

कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताए ।इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोल...

सम्बन्धित सामग्री

प्रहरीद्वारा चरेश बरामद

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ ।

विमानस्थलको सुरक्षा जाँच पार गरेर हङकङ पुग्यो चरेश

२० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ । कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो । कार्गोमार्फत […]

विमानस्थलबाट स्वीट्जरल्याण्ड जान लागेका व्यक्तिसँग भेटियो झण्डै ९ किलो चरेश

११ असार, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै ९ किलो चरेश बरामद भएको छ। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश ८ केजी ७ सय ४० ग्राम बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले अनलाइनखबरलाई बताए। उनका अनुसार […]

पोखराबाट ३ किलो चरेशसहित १ जना पक्राउ

पोखराबाट ३ किलो चरेश सहित १ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पृथ्वीचोकबाट चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको

सवा १२ करोडको कोकिन र चरेश बरामद, ३ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं : गत ४ दिनमा १२ करोड २७ लाख ७५ हजार रूपैयाँ बराबरको लागुऔषध प्रहरीले बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले पुस ४ गतेदेखि आजसम्ममा ब्युरोको टोलीले अवैध लागुऔषध कोकिन र चरेशसहित ६ जनालाइ नियन्त्रणमा लिएको हो।१२ करोडभन्दा बढी मूल्यको लागुऔषध कोकिनसहित २ जना विदेशी महिला पनि पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार युक्रेनकी ३२ वर्षीया दारिया एन्टोनेन्को र थाइल्याण्डकी २५ वर्षीया एरिया फोनक ५ केजी ६ सय ग्राम कोकिनसहित पक्राउ परेका हुन्। उनीहरूबाट बरामद गरिएको क

दार्चुलाबाट तीन किलो चरेश बरामद

दार्चुलामा प्रहरीले तीन किलो चरेस बरामद गरेको छ। गस्तीमा रहेको प्रहरीले महाकाली नगरपालिका–२ बाट सो परिमाणमा चरेश बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर हिक्मतबहादुर थापाका अनुसार दल्लेख प्रहरी...

पर्सामा कटुवा पेस्तोलसहित चरेश बरामद

२२ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चरेश बरामद गरेको छ । छिपहरमाइ गाँउपालिका-५ स्थित सिक्टा नदीको पुल नजिकबाट शनिबार राति कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चरेश बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साह नेतृत्वको टोलीले सिक्टापुल आसपासको क्षेत्रमा गस्तीमा थियो । सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै […]

कवाडी राखेको बोरामा चरेश

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले शुक्रबार दिउँसो महेन्द्रनगर बजार क्षेत्रबाट दुई किलो ८०० ग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका भारतको बिहारका राधेश्याम जैसवाललाई चरेशसहित नियन्त्रण लिएको बताए। “कवाड सङ्कलन गरेको ठाउँबाट हामीले उक्त परिमाणको चरेश बरामद गरेका हौँ”, उनले भने, “विस्तृतमा प्रहरी […]

पर्साबाट १५ किलो चरेश बरामद

२९ चैत, पर्सा । प्रहरीले पर्साबाट लागु औषध चरेश १५ किलो बरामद गरेको छ । कालिकामाई गाउँपालिका– १ तीनडाबियाबाट  प्रहरीले उक्त चरेश बरामद गरेको हो । शनिबार राति ९ बजे गएको प्रहरी टोलीले गँहुको खेतमा २ वटा बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । चरेश आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको […]

नेपालदेखि रुससम्म चरेश कारोबारको ‘कनेक्सन’ : ५ किलो चरेसहित १ जना पक्राउ

नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङको बेशीशहर नगरपालिका–१० का ५२ वर्षीय टेकबहादुर राउतलाई ललितपुर महानगरपालिका–३ पुल्चोकबाट शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंको नामबाट रुस पठाएको क्यान बोत्तल भित्रबाट चरेस बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । घटनामा अवैध लागूऔषध कारोबार र तस्करी मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पत्र पाप्त ...