विमानस्थलको सुरक्षा जाँच पार गरेर हङकङ पुग्यो चरेश

२० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ । कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो । कार्गोमार्फत […]

सम्बन्धित सामग्री

नेपालबाट हङकङ चरेश कारोबार गर्ने गिरोहका ७ जना पक्राउ

काठमाडौं । नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोहका ७ जनालाई ७ केजी ९७७ ग्राम अवैध लागूऔषध चरेश सहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित थापा, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ५ ठेगाना भई ललितपुर हात्तिवन बस्ने ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु गाउँपालिका ५...

अवैध चरेश कारोबार गर्नेे गिरोह पक्राउ

नेपाल समाचारपत्र, काठमाडौं। नेपालबाट युरोप, अमेरिका र एसियाका विभिन्न देशमा अवैधरूपमा चरेशको कारोबार गर्दै आएको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा बनेको सामान पठाउने भन्दै हस्तकलाको सामानभित्र चरेश राखेर भारतको बाटो हुँदै हङकङ, थाइल्यान्ड र टर्कीसहितका मुलुकमा चरेस पठाउने समूहका ९ जनालाई पक्राउ गरेर लागूऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको हो । नुवाकोटका उर्पा […]