रूपन्देही । जातीय विभेद मुद्दामा पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका-१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए । अछाम पञ्चदेवल विनायक नगरपालिका-७ का २३ वर्षीय महेन्द्र विकसहित परिवारका सदस्यलाई दलित भन्ने थाहा […]
दाङ । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ । पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछाम हाल घोराही–१७ मा बस्दै आएका महेन्द्र विक […]
भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूूमिहीनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुस गर्ने गरी काम गर्नुुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय भूूमि आयोगले शनिबार राजधानीमा आयोजना गरेको भूूमिहीन दलित, भूूमिहीन सुुकुुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच कार्य सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमिलाई समुुचित ढङ्गबाट व्यवस्थापन गर्दै आयोगको कार्यविधिअनुसार अगाडि बढ्न आग्रह गर्नुभयो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीनका समस्या समाधानका लागि परिणाम निकाल्ने र जनताले महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रिय भूमि आयोगले आज यहाँ आयोजना गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण र अव्यवस्थित बसोवासको व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच कार्य सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिलाई समुचित ढङ्गबाट व्यवस्थापन गर्दै आयोगको कार्यविधिअनुसार अगाडि बढ्न आग्रह गरिन् ।मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सुकुम्बासीलाई चाँडै जग्गाको लाजपुर्जा वितरण गरिने बताएकी छन्। प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेसम्म आफ्नो जग्गामा पाइला हाल्न नसक्ने, छाप्रोसमेत नभएका सुकुम्बासी, गरिब, दलित भूमिहीनलाई जग्गा वितरण यथाशीघ्र गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
डिजिटल नक्सा निकाल्ने बिचौलियाको चलखेल नियन्त्रण प्रक्रियाको थालनी भएको उनको भनाइ थियो । उनले नापी शाखामा सेवाग्राहीलाई जग्गाको हालसाविक गर्ने कार्य सरल एवं सहज ढङ्गले उपलब्ध गराउन मि...
गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो
व्यक्ति हुनुहुन्थ्यो ।
विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन तर परिवारको त्यो खुसी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ ।
गस्तीमा गएका बेला बीभत्स हत्या भएको छ, विकको । उहाँसँगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यही नियति भोग्नु प¥यो । कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले वीरगति प्राप्त गर्नुभएको छ । मोहना नदी दुवैको एकै चिहान बन्यो । आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरूको गत शनिबार राति बीभत्स हत्या गरेर नदीमा फालेका थिए ।
कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो । दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत हुनुहुन्थ्यो । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसामान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ ।
काठमाडौं : केन्द्रीय राजधानीको जिल्ला काठमाडौंमा एक युवतीलाई दलित भनेर कोठाबाट निकाल्ने घरबेटीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
तारकेश्वर नगरपालिका-१० का श्रीमान श्रीकृष्ण बिडारी, श्रीमती राधिका बिडारी र सोही घरमा कोठा भाँडामा बस्ने श्रीमानश्रीमती जनक ढुंगाना र सन्तोषी ढुंगानालाई बुधबार ...