दाङमा दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

दाङ । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ । पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछाम हाल घोराही–१७ मा बस्दै आएका महेन्द्र विक […]

सम्बन्धित सामग्री

भाडामा बसेकालाई दलित भन्दै निकाल्ने पक्राउ

कोठा भाडामा बसिरहेका व्यक्तिलाई जातीय विभेद गरेको आरोपमा घोराहीमा एक घरबेटी पक्राउ परेका छन् ।

जन्‍मको अहंकार : कुनै पनि पाठेघर माथिल्लो-तल्लो भन्‍ने हुँदैन

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ मन्त्रीकै गाडीमा झण्डा हल्लाउँदै दलित युवतीलाई कोठा भाडा नदिने घरबेटी छुटाउन पुगे । उनी छुटाउन सफल मात्र भएनन् कि हिरासतबाट आफ्‍नै गाडीमा ‘स-सम्मान’ हिँडेको दृश्य यतिखेर ‘भाइरल’ भएको छ । राजधानी सहरमै दलित युवती रुपा सुनारलाई कोठा नदिएको घटनामा घरबेटी पक्राउ परेक…

जन्‍मको अहंकार : कुनै पनि पाठेघर माथिल्लो-तल्लो भन्‍ने हुँदैन

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ मन्त्रीकै गाडीमा झण्डा हल्लाउँदै दलित युवतीलाई कोठा भाडा नदिने घरबेटी छुटाउन पुगे । उनी छुटाउन सफल मात्र भएनन् कि हिरासतबाट आफ्‍नै गाडीमा ‘स-सम्मान’ हिँडेको दृश्य यतिखेर ‘भाइरल’ भएको छ । राजधानी सहरमै दलित युवती रुपा सुनारलाई कोठा नदिएको घटनामा घरबेटी पक्राउ परेक…

दलितलाई कोठा नदिएकाे आराेपमा घरबेटी पक्राउ

दलित भएको भन्दै कोठा भाडामा दिन नमान्ने काठमाडौंकी एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं : दलित भएकै कारण कोठा भाडामा नदिने काठमाडौं की एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार पक्राउ गरेको हो।वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर आइतबार पक्राउ गरिएको जानकारी दिए।आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।

दलितलाई कोठा नदिएको अभियोगमा घरबेटी पक्राउ

दलित भएको थाहा पाएपछि भाडामा कोठा दिन इन्कार गरेको अभियोगमा प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ । पत्रकार रूपा

दलित जात भनेर कोठा नदिने बबरमहलकी घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्। उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई आज पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर आइतबार पक्राउ गरी उनीविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाइएको हो।

'दलित' भएको थाहा पाएपछि कोठा भाडामा नदिने घरबेटी पक्राउ, यस्तो छ ऐनमा सजाय

इमेज टेलिभिजनकी पत्रकार रुपा सुनारलाई  दलित भएको थाहा पाएपछि कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । ति महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका वडा ...