तलब नपाएपछि नागरिक दैनिकका पत्रकारहरुले शुरु गरे धर्ना
दुई बर्षदेखि तलब नपाएको भन्दै नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत पत्रकारहरु बुधबारदेखि केन्द्रीय कार्यालयमै धर्नामा शुरु गरेका छन् ।
नौ महिनादेखि तलब नपाएपछि कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था छाडेर पालिका केन्द्रमा धर्ना सुरु गरेका छन् । सङ्घीय सरकारले पालिकामा कार्यरत स्थायी कर्मचारीलाई पुग्दो तलब नपठाएपछि कर्मचारीले तलब नपाएका हुन् । स्वास्थ्यकर्मी पदमसिंह परियारले भन्नुभयो, “स्थानीय स्वास्थ्य संस्थामा सेवा दिइरहेका जानकी गाउँपालिकामा १० वटा स्वास्थ्य संस्थामा कार्यरत ४७ कर्मचारीले आर्थिक वर्ष पूरा हुन लाग्दासमेत नौ महिनाको तलब नपाएपछि धर्ना बस्नुको विकल्प नभएर यहाँ आएका हौँ ।”
२६ वैशाख, जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ […]
मोरङ – विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत करार सेवाका चिकित्सक तथा कर्मचारी पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएका छन्। अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना करार कर्मचारीले समयमा पारिश्रमिक नपाएको जनाउँदै अस्पताल प्रशासन परिसरमा एक घण्टा धर्ना दिएका छन्। आन्दोलनमा उत्रिएकामध्ये चिकित्सक डा रोशन खड्काले पछिल्लो दुई महिनादेखि अस्पतालले तलब उपलब्ध नगराएको हुँदा बाध्य भएर आन्दोलनमा […]
स्थानीय तहको सभा नहुँदा तलब रोकिएका कर्मचारीहरू संघर्षमा उत्रेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिकालगायत पालिकामा कार्यरत कर्मचारीहरूले तलब पाउन सकेका छैनन् । तलब माग गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरू बिहीबारदेखि धर्ना बसेका छन् ।
काठमाण्डौ - चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो ।
उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले २०७८ साल साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।
तलब नपाएपछि डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको क...
काठमाडौं : चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो।उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रिँदै गएपछि कर्मचारीले २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्। तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन्। व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त का
चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी
बाँके नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखिको तलब भत्ता नपाएको गुनासो गर्दै उहाँहरू पुनः आन्दोलनमा उत्रिनुभएको हो । पहिलो दिन बिहीबार उहाँहरूले अस्पताल प्रशासनअगाडि एक घण्टा धर्ना दिनुभएको थियो । बिहान ९
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।उनीहरूले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी …