हिमालयनमा ट्रेड युनियन कांग्रेस निकट श्रमिक विजय

विरगन्ज । पर्सास्थित हिमालयन डिष्टिलरी लिमिटेडमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् । बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका हुन् । कारखाना श्रमिक संघले ९९ मत र निकटतम प्रतिद्वन्दी एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपालले ८७ मत प्राप्त […]

सम्बन्धित सामग्री

बागमतीको ट्रेड युनियन कांग्रेस नेतृत्वमा गणेश भट्टराई

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको नेतृत्वमा गणेश भट्टराई आएका छन् ।

ट्रेड युनियन कांग्रेस नुवाकोट अध्यक्षमा खड्का

नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोट अध्यक्षमा मछिन्द्र खड्का चयन भएका छन् ।

ट्रेड युनियनकर्मी सम्मानित

सुर्खेत – नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशले आठ जना ट्रेड युनियन क्षेत्रमा लामो समयदेखि काम गरेका ब्यक्तिलाई सम्मान गरेको छ। लामो समयदेखि ट्रेड युनियनका क्षेत्रमा काम गर्दै आएका भन्दै ती व्यक्ति सम्मानित भएका हुन्। ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशले आफ्नो दोस्रो प्रदेश अधिवेशनको अवसरमा ट्रेड युनियनकर्मीलाई सम्मान गरिएको ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका निवर्तमान […]

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति अध्यक्षमा रावल चयन

मुगु । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति मुगुको अध्यक्षमा सल बहादुर रावल पुन सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशनबाट रावल अध्यक्षमा पुन सर्वसम्मत चयन भएका हुन्। यस अघि पनि नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्ष समेत रहनुभएका रावलको योगदान दाई कदर गदै पुुन अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । […]

ट्रेड युनियन कांग्रेस कञ्चनपुरको अध्यक्षमा पन्त निर्वाचित

नेपाल ट्रेड यूनियन कांग्रेस कञ्चनपुरको अध्यक्षमा मालती पन्त निर्वाचित भएकी छिन्। ट्रेड यूनियन काँग्रेस कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट पन्त अध्यक्षमा निर्वाचित भएकी हुन्। सहमति नभएपछि अध्यक्षका लागि आइतबार...

नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन

काठमाडौँ,१९ असार । नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसर पारेर शनिबार साँझ नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाको आयोजनामा तारकेश्वर नगरपालिकामा नगर समिति गठन गरिएको हो । नगरसमितिको अध्यक्षमा अच्युत ओझा, […]

नेपाल ट्रेड युनियन कांग्रेस ७६औँ वर्षमा प्रवेश

काठमाडौँ- नेपाल ट्रेड युनियन कांग्रेस ७६ औं वर्षमा प्रवेश गरेका छ । ७५ वर्ष अघि वि.सं.२००३ साल फागुन २१ गते विराटनगर मजदुर युनियनको नाममा स्थापित संगठन नै हालको नेपाल ट्रेड युनियन कांग्रेस हो । तत्कालीन कारखाना मालिकहरुले मजदुरलाई गरेको शोषणको विरुद्ध गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा मजदुरको ज्याला वृद्धि, स्वस्थ कार्यस्थल एवं श्रमिक अधिकारको मुख्य माग राखी […]

ट्रेड युनियन कांग्रेस ताप्लेजुङ अध्यक्षमा कार्की

नेपाल ट्रेड युनियन कांग्रेस ताप्लेजुङ अध्यक्षमा खगेन्द्रकुमार कार्की सर्वसम्मत चयन हुनुभएको छ ।