काठमाडौं । राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयसँग गम्भीर अपराधमा सजाय फैसला भई फरार रहेका ३४ अपराधीलाई माफी मिनाहा दिने आधार माग गरेको छ । सरकारले गम्भीर प्रकृतिका अपराधमा सजाय फैसला भएर फरार रहेकालाई माफी मिनाहा दिन सिफरिस गरेको विषयलाई राष्ट्रपतिले गम्भीररूपमा लिँदै माफी मिनाहाको आधारसहित उनीहरुको व्यक्तिगत विवरणसमेत माग गरेको राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई […]