प्रहरीले भेट्टाउन नसकेका कोइरीलाई निर्वाचन आयोगले भेट्टायो, राष्ट्रपति निर्वाचनका मतदाता

कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका नेपका एमालेका सांसद लक्ष्मी महतोको नाम  राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन : मतदाताले यी ५ मध्ये एउटा परिचयपत्र देखाउनुपर्ने

काठमाडौँ- निर्वाचन आयोगले आज हुने राष्ट्रपति निर्वाचनका आफनो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र लिएर मतदान स्थलमा जानुपर्नेछ । राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्न आयोगले स्पष्ट रुपमा कानुनी व्यवस्था गरेका भन्दै ५ वटा एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो । जसअनुसार निर्वाचन आयोगबाट जारी भएको मतदा...

राष्ट्रपति निर्वाचन : आयोगले तयार पार्यो मतदान केन्द्र

काठमाडौं : आगामी राष्ट्रपतिको यही फागुन २५ गते हुने चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्माण गरेको छ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनका लागि २ वटा निर्वाचन केन्द्र बनाइएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्।निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको हो। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ जना र प्रदेशसभाका ५ सय ५० जना सदस्य म

राष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो  ।

राष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ - निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो  । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा ...

राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागु

आजदेखि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता जारी गरेको हो ।

राष्ट्रपति निर्वाचन : मतदान स्थल र मतदान अधिकृत तोकिए

काठमाडौं, ७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान अधिकृत तोकेको छ। निर्वाचन आयोगले मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान हुनेछ। त्यहाँ दुई वटा मतदान स्थल बनाइने जनाइएको छ। यस्तै निर्वाचन आयोगले फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ।

फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ । सरकारसँग अबका छलफल क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । नेपाल समाचारपत्रसँगको कुराकानीमा आयुक्त भण्डारीले भने– ‘आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका […]

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना - Naya Patrika

आगामी २९ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । बिहीबारदेखि संघीय संसद् भवन परिसरभित्रै राष्ट्रपति निर्वाचन...पूरा पढ्नुहोस् »

संघीय संसद् परिसरमा अधिकृतको कार्यालय स्थापना

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

राष्ट्रपति निर्वाचनका लागि संसद भवनमा कार्यालय स्थापना

काठमाडौं : निर्वाचन आयोगले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले बिहीबार संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न ...