विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् । The post विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौं : चीनको रजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्युले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको…

बिष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूतमा नियुक्त

काठमाडौं- चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा नियुक्त

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

काठमाण्डाै – चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त हुनुभएकाे छ । आज बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गर्नुभएकाे हाे ।  संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ । राजदूतमा सिफारिस श्रेष्ठकाे नाम संसदीय सुनुवाइ समितिले गएकाे जेठ ३ गते अनुमोदन गरेको थियो ।  तस्बिर : हरि अधिकारीकाे फेसबुकबाट

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

मन्त्रिपरिषदबाट सिफारिस भएका श्रेष्ठलाई आज राष्ट्रपतिले नियुक्त गरेकी हुन्। श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए।...

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । श्रेष्ठ नेकपा माओवादी केन्द्रकाबाट राजदूतमा सिफारिश भएका थिए।

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौँ । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूत नियुत्तल गरेको हो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

चीनको राजदूतमा बिष्णुपुकार श्रेष्ठ नियुक्त

काठमाडौँ- चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन्। सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रको कोटामा श्रेष्ठ राजदूत सिफारिस भएका थिए ।

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

९ असार, काठमाडौं । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।