निर्वाचनको दिन देशभर बर्षाको सम्भावना

काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन बैशाख ३० गते देशभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बगांलको खाडीमा बैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आजदेखि समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक तयारी गर्न विज्ञहरुले सुझाएका हुन् । […]

सम्बन्धित सामग्री

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको […]

दशैँकाे नवमीदेखि मनसुन सक्रिय हुने, देशभर पानी पर्ने सम्भावना !

काठमाण्डाै – यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले दशैँको नवमीदेखि मनसुन सक्रिय हुने बताउनुभएको हो । नवमीको दिनदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।यसैबीच भोलि बुधवारदेखि केही दिन मौसम सफा हुने छ । अबको केही दिन देशभर ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा स...

अझै केही दिन देशभर वर्षा हुने

केही दिनयता देशभर व्यापक वर्षा भैरहेको नेपालमा अझै केही दिन देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । “आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने …

आगामी तीन दिन देशभर वर्षाको सम्भावना, कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौँ – आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ […]

आउँदो मङ्गलवारदेखि देशभर ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  अहिले दक्षिणतर्फ राेकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।  मङ्गलवार रातिदेखि तीन/चार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आउने मङ्गलवारदेखि केही दिन सकेसम्म यात्रा नगर्न पनि मौसमविद्ले सल्लाह दिएका छन् ।  पानी नपर्दा  केही दिनदेखि देशभर गर्मी बढेको ...

आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने, देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै आज राति देशभर सामान्य […]

आगामी तीन दिन हिमपातको सम्भावना, थप चिसो बढ्ने

आगामी तीन दिनसम्म देशभर पानी पर्ने, हुस्सु लाग्ने र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंलगायत देशभर तीन दिनसम्म घाम नलाग्ने र चिसो...

तीन दिन ठूलो वर्षाको सम्भावना कम

काठमाण्डौ – अबको केही दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय रेखा औषत स्थानमै रहेकोले देशभरको मौसम बदली भए पनि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।अबको तीन दिन सम्म नै मनसुनी प्रणाली बढी सक्रिय भएर ठूलो वर्षाको सम्भावना कम रहेको उहाँले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका सहित देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश नम्बर १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका  केही ठाउँमा सामान्य वर्षा भैरहेको छ ।दिउँसो देशभर सामान्य बदली रही धेर...

अझै तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा केही तल रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि […]

शनिबारसम्म देशभर भारी वर्षा हुनसक्ने, बाढीपहिरोको जोखिम

काठमाडौं, १० भदौ । अबको तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको छ । देशभर शनिबार भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून चाँपिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले अबको ३ दिन भारी वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागले भारी वर्षाको सम्भावना औल्याएपछि […]