उत्तर प्रदेशको चुनावी नतिजाबारे पहिलो पटक बोले अखिलेश

 उत्तर प्रदेशको चुनावी नतिजा आएपछि समाजवादी पार्टी प्रमुख अखिलेश यादवको प्रतिक्रियाको सबैलाई प्रतीक्षा थियो । यसपटक समाजवादी पार्टीले उत्तर प्रदेशमा १११ सिटमा जीत हासिल गरेको छ जबकी भाजपाको खातामा २५५ सिट गएको छ । अलिलेश यादवलाई यसपटक सत्ताको दाबेदार मानिएको थियो । अखिलेश यादवले एक दिनपछि शुक्रबार ट्वीट गरेर नतिजामाथि प्रतिक्रिया दिएका छन् ।अखिलेशले भने, ‘उत्तर प्रदेशका जनतालाई हाम्रो सिट साढे दुई गुणा र मत प्रतिशत डेढ गुणा बढाइदिएकोमा हार्दिक धन्यवाद ! हामीले देखाइदिएका छौँ कि भाजपाक

सम्बन्धित सामग्री

यस्तो छ लुम्बिनी प्रदेशको चुनावी समीकरण

काठमाडौं : केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ।लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो। लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ। समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार  ३ सय ९४ मत रहेको छ भने एमालेको मत  ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ। लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही अस

कांग्रेस बाग्मती प्रदेशको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेस बाग्मती प्रदेशले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । सोमबार अनामनगरस्थित सिलौटौ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका उपसभापति चन्द्र महर्जनले ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’’ बोलको चुनावी गीत सार्वजनिक गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत […]

एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुने

नेकपा (एमाले)को चुनावी आमसभा आजबाट सुरु हुने भएको छ ।  सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस

यस्तो छ मधेस प्रदेशका भावी मुख्यमन्त्रीको चुनावी अवस्था

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि मधेस प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्य लिएका करिब आधा दर्जन नेताहरू चुनावी मैदानमा छन् ।

अधिकारी र पोखरेल बागमतीमा एमालेका चुनावी कमान्डर

एमाले बागमती प्रदेश कमिटीले प्रदेशको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन दुई बेग्लाबेग्लै निर्वाचन कमान्ड गठन गरेको छ । बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबारको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष...

चुनावी घोषणापत्रमा पशुपालन

नेपाल सरकारले संघ तथा प्रदेशको आवधिक निर्वाचन आउँदो मंसिर ४ मा गर्ने निर्णय गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ। राजनीतिक दलहरू दल दर्ता, उम्मेदवार छनोट, घोषणापत्र तयारीलगायतका कार्यमा जुटिरहेका छन्।...

मधेस प्रदेशको राजधानी जनकपुरधाममा हेभिवेट प्रतिस्पर्धा

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनावी प्रतिष्र्पा रोचक बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेस केन्द्रित दलहरूको नजर जनकपुरधाममा छ ।  जनकपुरधाम उपमहानगरका कुल १...

लुम्बिनी प्रदेशको राजधानीसँग जोडिएको राप्ती गाउँपालिकामा यस्तो छ चुनावी जोखाना

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकासँग जोडिएको छ। प्रदेश राजधानी राप्ती किनार भालुवाङमा भएपछि राप्ती गाउँपालिका कसले जित्छ भन्ने जोखाना सुरु भएको छ। यहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच त्रिपक्षीय भिडन्त नै हुने भएको छ।अध्यक्षमा ७ जना, उपाध्यक्षमा ५ जनासहित कुल २२३ जनाले उम्मेदवारी दिएका छन्। राप्तीमा पाँच दलीय गठबन्धन गर्न खोजिए पनि काँग्रेस र माओवादी केन्द्र दुबैले अध्यक्ष छोड्न मानेन्।  अन्तमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएप

काँग्रेसद्वारा सातै प्रदेशमा चुनावी सभा गर्ने घोषणा

नेपाली काँग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । शनिबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी सातै प्रदेशमा चुनावी सभा गर्ने जानकारी दिएका हुन् ।पौडेलका अनुसार वैशाख २१ गते प्रदेश नम्बर १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौमा चुनावी सभा हुनेछन् । त्यस्तै वैशाख २४ गते पोखरा, वैशाख २५ गते रुपन्देही, वैशाख २६ गते सुर्खेत र वैशाख २७ कैलालीमा चुनावी सभा हुने जारी सूचनामा उल्लेख छ ।

कांग्रेस लुम्बिनीमा पुन र शाहबीच चुनावी प्रतिस्पर्धा हुने

कांग्रेस लुम्बिनी प्रदेशको सभापतिका लागि अमरसिंह पुन र भरत कुमार शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । रोल्पाका पार्टी सभापति पुन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् भने रुपन्देहीका सभापति...