लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकासँग जोडिएको छ। प्रदेश राजधानी राप्ती किनार भालुवाङमा भएपछि राप्ती गाउँपालिका कसले जित्छ भन्ने जोखाना सुरु भएको छ। यहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच त्रिपक्षीय भिडन्त नै हुने भएको छ।अध्यक्षमा ७ जना, उपाध्यक्षमा ५ जनासहित कुल २२३ जनाले उम्मेदवारी दिएका छन्। राप्तीमा पाँच दलीय गठबन्धन गर्न खोजिए पनि काँग्रेस र माओवादी केन्द्र दुबैले अध्यक्ष छोड्न मानेन्। अन्तमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएप