कांग्रेस बाग्मती प्रदेशको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेस बाग्मती प्रदेशले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । सोमबार अनामनगरस्थित सिलौटौ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका उपसभापति चन्द्र महर्जनले ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’’ बोलको चुनावी गीत सार्वजनिक गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत […]

सम्बन्धित सामग्री

इन्द्र बानियाँको चुनावी गीत सार्वजनिक

हेटौंडा, २१ कार्तिक । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ । बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत उनकै आधिकारिक युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा विमलराज क्षेत्री र सरु […]

‘जुल्फी कपालमा, हाइहाइ गगन दाइ अब नेपालमा’ चुनावी गीत सार्वजनिक

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । ‘जुल्फी कपालमा, हाइहाइ गगन दाइ अब नेपालमा’ बोलको गीत युट्युबमार्फत् सार्वजनिक भएको हो । गीतमा रमेश राउत, विक्रम राई, लेखु सहयात्री र विशम आचार्यको स्वर रहेको छ भने शब्द संगीत राउत स्वयंको रहेको छ ।

गठबन्धनलाई जिताउन आग्रह गर्दै प्रचण्डकी नातिनीले ल्याइन् चुनावी गीत

काठमाडौं । मंसिर ४ गते हुने चुनावमा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गर्दै माओवादी केन्द्रले चुनावी गीत सार्वजनिक गरेको छ । माओवादी केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा यसैसाता खिचिएको उक्त गीतमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फिचर्ड छन् । चेतन सापकोटाको संगीत तथा स्वर रहेको गीतमा प्रचण्डकी नातिनी स्मिताको पनि […]

नेपाली कांग्रेसले ल्यायो नयाँ चुनावी गीत ‘मंसिर चार’

अगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै नेपाली कांग्रेसले नयाँ चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको छ । शनिबार नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतले गीत सार्वजनिक गरे । गीत नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले निर्माण गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले ४ मंसिरको निर्वाचनलाई लक्षि

बाम दलहरु फेरि मिल्न सक्छन् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाम दलहरु फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार नेता कोइरालाले देशभरका कार्यकर्ताको कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत रहेको दाबी गर्नुभयो । उहाँले नेता कार्यकर्ताको मत गठबन्धन विपरीत भएपनि २०७४ मा जस्तो एमाले र माओवादीहरू […]