धुलिखेल, १९ साउन । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयवासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् । नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन् । नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिकरुपमा विकट रहेका महाभारत, रोशी , तेमाल गाउँपालिका […]