पोखरीयामा सरकारी कार्यालयको शाखा स्थापना गर्न माग

१६ वैशाख, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाका वासिन्दाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयका शाखा कार्यालय स्थापना गर्न माग गरेका छन् । पोखरीया अस्पतालको स्तरोन्नति हुनुपर्ने पनि स्थानीयले माग गरेका छन् । सोमबार पोखरीयामा कार्यालय स्थापना संघर्ष समिति र पोखरीया नगरपालिकाको संयुक्त बैठक बसेको छ । बैठकले सर्वपक्षीय प्रतिनिधि मण्डल काठमाडौंमा डेलिगेसन जाने निर्णय गरेको […]

सम्बन्धित सामग्री

कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने

जानकी (बाँके), २२ पुस । बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताएका हुन् । नेपालगञ्जमा यातायात कार्यालय हुँदा समय र दूरीका कारण जनतालाई मर्का परेको जनाउँदै उनले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताए । “नेपालगञ्जमा यातायात कार्यालय भए […]

सामसङ स्मार्ट प्लाजाको शाखा कैलालीमा स्थापना

कैलालीमा सामसङ स्मार्ट प्लाजाको शाखा स्थापना भएको छ । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले  पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको हो । हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका...

धुन्चेमा वाणिज्य बैङ्कको शाखा स्थापना

राष्ट्रिय वाणिज्य बैङ्कले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न  धुञ्चेमा शाखा विस्तार गरेको छ ।बैङ्कले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो ।  नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैङ्क सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा  शनिबार बाणिज्य बैङ्क धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरे ।  योसँगै बैङ्कले  सबैखाले कारोबार सेवा खुला समेत गरेको छ ।शाखाले उत्तरी क्षेत्रका लाङ्टाङ, ट

व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

तनहुँ – तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ । आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पुर्‍याउन लागिएको हो । वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा  तनहुँ पर्दछ ।  व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका...

व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

तनहुँ – जिल्लाको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ। नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ। आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पुर्‍याउन लागिएको हो। वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा तनहुँ पर्दछ। व्यास […]

व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

दमाैली- तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ। नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ। आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पुर्‍याउन लागिएको हो। वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८ औँ नम्बरमा तनहुँ पर्दछ। व्यास […]

म्याग्दीमा सहकारी बैंकको शाखा स्थापना गर्न माग

म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । सहकारीकर्मीले म्याग्दीका सहकारीलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताइएको थियो ।सोही अवसरमा शाखा स्थापना तथा पहलका लागि बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा ११ सदस्यीय र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको संयोजकत्वमा […]

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना हुने

राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना हुने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङले धरानमा आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् ।  आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्न गृहकार्यमा जुटेको मेयर साम्पाङले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनले सन् २०१२ मा स्थापना गरेका हुन् ।   आविष्कार केन्द्रले...

मलेखुमा सानिमा बैंकको शाखा स्थापना

सानिमा बैंक लिमिटेडले धादिङ मलेखुमा शाखा स्थापन गरी बैंकिङ सेवा प्रवाह थालेको छ । बैंक सञ्चालक बलराम पराजुली एवम् ब्राण्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् । मह जोडीले मलेखुमा शाखा स्थापना गरेकोमा बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता हासिल गर्न शुभकामना दिए । बैंक संचालक बलराम पराजुलीले ग्राहक तथा सरोकारवालाहरूप्रति निरन्तर सहयोग तथा संरक्षण निम्ति कृतज्ञता जनाए ।सानिमा बैंकले हालसम्म देशभर १

खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

खोटाङ । रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । हालसम्म दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो । हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको वाणिज्य बैंकको शाखा कार्यालय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैंकका प्रमुख […]