राष्ट्रपति भण्डारीले लगाइन् शीतलनिवासमै भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भाइलाई भाइटीका लगाइदिएकी छिन् । शनिबार शीतलनिवासमा राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी हुन् ।

सम्बन्धित सामग्री

यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीको भाइटीका भएन

यस वर्षको तिहारमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटीका लगाइदिने र लगाउन पाउनु भएन । उहाँहरु दुबैको परिवारमा मरणाचौश परेको छ । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ । यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले यस …

राष्ट्रपतिले भण्डारीले पनि लगाइनन् भाइटीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीनजना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्। यमपञ्चकको पाँचौँ दिन बिहीबार भ्रातृद्वितीया अर्थात् भाइटीका परेकाे छ।भ्रातृशोकमा रहेकोले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो वर्षको भाइटीका लगाएनन्।

राष्ट्रपतिले लगाइनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको भाइटीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । माइतीतर्फ जुठो परेकाले यसवर्ष राष्ट्रपतिको भाइटीका नभएको राष्ट्रपति कार्यालयको भनाइ छ ।  यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय...

राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका, प्रधानमन्त्री देउवाले पनि लगाएनन्

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्। यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय…

राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएकाे छैन । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष उहाँले भाइटीका नमनाउनु भएको हो । उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहन्छ । यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय सचिव शिव भट्टराईले बताउनुभयाे । राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको […]

यो वर्ष राष्ट्रपति भण्डारीको भाइटीका भएन

काठमाडौँ – यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका भएन। राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेको हुँदा उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइ छन्। जसमध्ये एक जना नेपालमै छन् भने दुई जना अमेरिकामा रहेका छन्।

राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइटीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रलाई लगाइदिइन् भाइटीका

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ । भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।

तस्बिरमा राष्ट्रपति भण्डारीको भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले  राष्ट्रपति निवास, शीतल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिएकी छन्। भाइटीकाको उत्तम साइज ११ : २ मा रहेको थियो। दोस्रो ठूलो पर्व तिहारमा दिदिबहिनीले दाजुभाइलाई टिका लगाउने...

राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रलाई लगाइदिइन् भाइटीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी भाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्। उनले शनिबार राष्ट्रपति निवास, शितल निवासमा उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा भाइटीका लगाइदिएकी हुन्।यस्तै‚ राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रको हातबाट भाइटीका ग्रहण गरेकी छन्। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ।