राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रलाई लगाइदिइन् भाइटीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी भाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्। उनले शनिबार राष्ट्रपति निवास, शितल निवासमा उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा भाइटीका लगाइदिएकी हुन्।यस्तै‚ राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रको हातबाट भाइटीका ग्रहण गरेकी छन्। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ।

सम्बन्धित सामग्री

यो वर्ष राष्ट्रपति भण्डारीको भाइटीका भएन

काठमाडौँ – यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका भएन। राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेको हुँदा उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइ छन्। जसमध्ये एक जना नेपालमै छन् भने दुई जना अमेरिकामा रहेका छन्।

राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन, प्रधानमन्त्रीले पनि लगाउनु भएन

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।    उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।  यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।   प्रधानमन्त्रीका भाइ प्रेमबहादुर द...

राष्ट्रपति भण्डारीले लगाइदिइन् भाइ डेगेन्द्रलाई भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका लगाइदिएकी छन्। भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाइदिएकी थिइन्। उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहारसमेत प्रदान गरेकी थिइन्। त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरेकी थिइन्।

तस्बिरमा राष्ट्रपतिको भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन् । उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गरिन् । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिएका थिए ।    त्यसअघि राष्ट्रपति भण्डार

राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रलाई लगाइदिइन् भाइटीका

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ । भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले लगाइन् भाइ डेगेन्द्र पाण्डेलाई ‘भाइटीका’

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएका छन् । उनका तीन भाइमध्ये दुई भाइ अमेरिकामा रहेका र कान्छा भाइ डेगेन्द्र पाण्डे भने नेपालमै रहेको बताइएको छ । भाइटीकाको दिन उनले भाइलाइ टीक लगाएर आशीर्वाद दिएकी हुन् । शनिबार दिदीको हातको टीका लगाउन भाइ […]

तस्बिरमा राष्ट्रपति भण्डारीको भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले  राष्ट्रपति निवास, शीतल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिएकी छन्। भाइटीकाको उत्तम साइज ११ : २ मा रहेको थियो। दोस्रो ठूलो पर्व तिहारमा दिदिबहिनीले दाजुभाइलाई टिका लगाउने...

शीतलनिवासमा राष्ट्रपति भण्डारीको भाइटीका (फोटो फिचर)

शीतलनिवासमै राष्ट्रपति भण्डारीले आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई शुभ साइतमै भाइटीका लगाइदिएकी हुन् ।

राष्ट्रपति भण्डारीले लगाइन् शीतलनिवासमै भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भाइलाई भाइटीका लगाइदिएकी छिन् । शनिबार शीतलनिवासमा राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी हुन् ।