यस वर्षको तिहारमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटीका लगाइदिने र लगाउन पाउनु भएन । उहाँहरु दुबैको परिवारमा मरणाचौश परेको छ । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ । यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले यस …