काठमाडौं । साउन तेस्रो सोमबारका दिन उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ । भक्तजनले शिव भगवान्को भजनकीर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भरेका छन् । काठमाडौं पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुर डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वरलगायत मन्दिरमा भक्तजनको भिड लागेको थियो । यसैगरी, ललितपुर पाटनस्थित कुम्भेश्वर, सुनाकोठी भृंगारेश्वर, ठेचो ढल्केश्वर, […]
The post एमाले अध्यक्ष ओली पशुपति दर्शनमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.