सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश बनाउने सवालमा सबैसँग हातेमालो गरी […]